
शनिबार काेराेनाका नयाँ २३६ संक्रमित थपिए, ३०७ निकाे, एककाे निधन
काठमाडाैँ । काेराेनाबाट पछिल्लाे दिनमा थप एक जनाकाे निधन भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ २३६ संक्रमित थपिएका छन भने ३०७ निकाे भएका छन् ।
पछिल्लाे दिनमा मात्र २ लाख ६६ हजार बढीले खाेप लगाएका छन् । देशमा अब सक्रिय संक्रमितकाे संख्या ५ हजार ८८३ रहेकाे मन्त्रालयले बताएकाे छ ।
संक्रमण दर १७.५ रहेकाे मन्त्रालयले जनाएकाे छ
प्रतिक्रिया