Pura Samachar

ए डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदै

प्रकाशित: December 13, 2021
पूरा समाचार

ए डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया