
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रतिनिधि सभा संसदीय दलकाे प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन चयन गरिएकाे छ ।
साेमवार बसेकाे संसदीय दलकाे बैठकले श्रेष्ठलाई प्रमुख सचेतकमा चयन गरेकाे हाे ।
त्यस्तै, बैठकले राष्ट्रियसभाकाे प्रमुख सचेतकमा शेरबहादुर कुँबरलाई चयन गरेकाे समाजवादी स्राेतले जानकारी दिएकाे छ।
संघीय संसदकाे हिउँदे अधिवेशन भाेलि मंसिर २८ गतेदेखि शुरू हुँदैछ ।
प्रतिक्रिया