Pura Samachar

पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि ,३ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित: December 13, 2021
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि ,३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन भने हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन । गत २४ घन्टामा १० हजार ४१६ पीसीआर तथा २ हजार ८२० एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया