Pura Samachar

२ हजार १०६ मत गणना हुँदा देउवाकाे अग्रता कायमै

प्रकाशित: December 14, 2021
पूरा समाचार

२ हजार १०६ मत गणना हुँदा देउवाकाे अग्रता कायमै

काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँले ९९१ मत पाएका प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहेका अर्का उम्मेदवार डा शेखर कोइरालाले ७६२ मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी प्रकाशमान सिंहले १७४ मत, विमलेन्द्र निधिले १३७ मत र कल्याण गुरुङले ९ मत प्राप्त गर्नुभएकाे निर्वान समितिले जनाएकाे छ ।

प्रतिक्रिया