Pura Samachar

संघीय संसदका दुवै सदनको बैठक शुरु, एमालेको विरोधले अवरुद्ध

प्रकाशित: December 14, 2021
पूरा समाचार

संघीय संसदका दुवै सदनको बैठक शुरु, एमालेको विरोधले अवरुद्ध

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो २ बजे शुरु भएको हो ।

बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले उठेर नाराबाजी गर्दै विरोध जनाएका छन् । एमालेको विरोधका कारण बैठक चल्न सकेको छैन ।

प्रतिक्रिया