Pura Samachar

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

प्रकाशित: December 15, 2021
पूरा समाचार

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया