काठमाडौं :
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा तिलोत्तमा नगरपालिका १७ पकडिहवा बस्ने ५० वर्षीय रामकृष्ण थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गर्न खोजेको भन्ने उजुरी पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनायो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ।
प्रतिक्रिया