Pura Samachar

नेकपा एमालेको पत्रकार सम्मेलन दिउँसो १ बजे

प्रकाशित: December 17, 2021
पूरा समाचार

नेकपा एमालेको पत्रकार सम्मेलन दिउँसो १ बजे

काठमाडौं २ पौष । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

हालै सम्पन्न भएको पार्टीको १० औं महाधिवेशनमा पछि बसेको पहिलो र दोस्रो केन्द्रिय कमिटिको बैठकले गरेको निणर्य सार्वजनिक गर्न आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने लागेको पार्टीका महासचिव शंखर पोखरेलले जानकारी दिएका हुन् ।

मंसिर २५ र२६ गते गते दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्य विभाजन छ । साथै पहिलो केन्द्रिय

कमिटिको बैठक भने सौराहामा बसेको थियो ।

प्रतिक्रिया