Pura Samachar

एमाले सचिवहरुको वरीयता क्रममा हेरफेर :पहिलो स्थनामा परे पुर्व माओवादीका नेता टोपबहादुर

प्रकाशित: December 17, 2021
पूरा समाचार

एमाले सचिवहरुको वरीयता क्रममा हेरफेर :पहिलो स्थनामा परे पुर्व माओवादीका नेता टोपबहादुर

काठमाडौं २ पौष । नेकपा एमालेले दशौँ महाधिवेशनमा निर्वाचित सात सचिवको वरीयता क्रम हेरफेर गरेको छ ।

यसरी गरिएको हेरफेरमा गोकर्णराज विष्ट, योगेश भट्टराई अगाडी आएका छन् ।
पहिलो स्थानमा परेका छन् , पुर्व माओवादीका नेता टोपबादुर रायमाझी ।

नयाँ वरीयता अनुसार क्रमश पहिलो खराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् ।

प्रतिक्रिया