
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणनामा आज थप तीन सह-महामन्त्रीतर्फकाे मतगणना हुँदै छ ।
मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना आज हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान करिब १० बजेबाट मतगणना सुरु हुनेछ । नौ ठाउँमा मतगणना हुनेछ ।
प्रतिक्रिया