Pura Samachar

नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा काेराेना संक्रमण पुष्टि

प्रकाशित: December 27, 2021
पूरा समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा काेराेना संक्रमण  पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ९ हजार ६७७ वटा नमुना परीक्षण गरिएकाेमा २१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार साेही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको जनाएकाे छ । याेसँगै मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ।

प्रतिक्रिया