Pura Samachar
  • मुग्लिन-नारायणगढ सडकमा हिड्नेले थप दस्तुर तिर्नुपर्ने

    प्रकाशित: ४ महिना पहिले

    मुग्लिन-नारायणगढ सडकमा हिड्नेले थप दस्तुर तिर्नुपर्ने

    काठमाडौं । मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्न पैसा तिर्नुपर्ने भएको छ ।

    सरकारले सो सडकखण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो ।

    अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडकखण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको बताए ।

    प्रतिक्रिया