Pura Samachar

पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि ३० खेलाडी छनोट

प्रकाशित: December 31, 2021
पूरा समाचार

पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि  ३० खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ ।

क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको हो ।

क्यानले आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि बन्द प्रशिक्षण गर्न लागेको हो ।

ग्लोबल छनोट ओमानमा आयोजना हुनेछ ।

टिमको बन्द प्रशिक्षण शनिबारबाट सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा परेका नेपाली टिम :

सन्दीप लामिछाने (कप्तान)

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

सोमपाल कामी

आरिफ शेख

विनोद भण्डारी

कुशल मल्ल

कुशल भुर्तेल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

सन्दीप जोरा

अविनाश बोहरा

सुशन भारी

पवन सर्राफ

बिक्रम सोब

भिम सार्की

रोहित कुमार पौडेल

प्रदिप ऐरी

गुलशन झा

नन्दन यादव

जितेन्द्र कुमार मुखिया

विवेक यदब

सौरभ खनाल

राजेश पुलामी

किशिर महतो

सागर ढकाल

हरिशंकर साह

प्रतिक्रिया