Pura Samachar

निद्रामा मस्त सरकारलाई भनौँ–अब अति भो : गगन थापा

प्रकाशित: July 31, 2020

निद्रामा मस्त सरकारलाई भनौँ–अब अति भो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भुसको आगोझैँ संक्रमण फैलिएको बताउँदै सरकारको तयारी अपुग भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्–प्रधानमन्त्रीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझैँ संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्नेगरी भनौँ– अब त अति भो !”

प्रतिक्रिया