Pura Samachar

नेकपा माओवादी केन्द्रको निर्वाचन १ बजेबाट सुरू हुने कार्यतालिका

प्रकाशित: January 2, 2022
पूरा समाचार

नेकपा माओवादी केन्द्रको  निर्वाचन  १ बजेबाट सुरू हुने कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका स्थगित भएको छ । पार्टीले निर्वाचन कार्यतालिका सार्न आग्रह गरेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । छलफल जारी नै रहेकोले आज १ बजेदेखि सुरू हुने कार्यतालिका निर्वाचन समिति प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया