Pura Samachar

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’ले केन्द्रीय सदस्यहरूको सूची पेस

प्रकाशित: January 2, 2022
पूरा समाचार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’ले केन्द्रीय सदस्यहरूको सूची पेस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूको सूची पेस गरेका छन् ।

८औँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रचण्डले सदस्यहरूको सूची पेस गरेका हुन् ।

खसआर्य युवा पुरुष

विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

खसआर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत ।

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह ।

युवा ४० वर्ष मुनिका

दलित पुरुष
विष्णु विक, यमबहादुर परियार, जगत पार्की ।

दलित महिला ११ जना

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत रहेका छन् ।

प्रतिक्रिया