
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाललाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले अध्यक्ष दाहाललाई बधाई दिएको हो ।
अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।
प्रतिक्रिया