Pura Samachar

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन

प्रकाशित: January 5, 2022
पूरा समाचार

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन जान लागेको छ ।

प्रतिक्रिया