Pura Samachar

बिहीवार देशभर आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान

प्रकाशित: January 6, 2022
पूरा समाचार

बिहीवार देशभर आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान

काठमाडाैं । बिहीवार देशभर आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका हल्का हिमपातको संभावना रहेको महाशाखाकाे भनाइ छ।

महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा/सतर्कता अपनाउनसमेत अनुरोध गरेको

प्रतिक्रिया