Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने

प्रकाशित: January 6, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने

काठमाडौँ — संसदमा लामो समयदेखि जारी अवरोध हटाउने पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने भएका छन् ।

बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन्।

प्रतिक्रिया