Pura Samachar

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनालाई पराजित गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै यो जानकारी

प्रकाशित: January 9, 2022
पूरा समाचार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनालाई पराजित गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै यो जानकारी

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनालाई पराजित गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै यो जानकारी दिएका हुन् । उनले ट्विट गर्दै भनेका छन्, ‘कोरोनाबाट निको भएर म तपाईहरुको सेवामा फर्किएको छु । अरविन्द केजरीवाललाई ४ जनवरीमा कोरोना पोजिटिभ भेटिएको थियो । ५ दिन क्वारेन्टाइनमा बसेपछि उनीहरु निको भएका हुन् । राजधानी दिल्लीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ । शनिबार राजधानी दिल्लीमा २० हजार १८१ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

कोरोना बाट निको भएर तपाईहरुको सेवामा फर्किएको छु ।

प्रतिक्रिया