Pura Samachar

सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस

प्रकाशित: January 9, 2022
पूरा समाचार

सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ ३ गतेदेखि सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रतिक्रिया