Pura Samachar

नेपाल राष्ट्र बैंकले दियो स्वास्थ्य सतर्कता अपनाई पुर्ण सजगताका साथ कारोबार सुचारु गर्न बैँक तथा वित्तिय संस्थालाई निर्दैशन

प्रकाशित: January 10, 2022
पूरा समाचार

नेपाल राष्ट्र बैंकले दियो स्वास्थ्य सतर्कता अपनाई पुर्ण सजगताका साथ कारोबार सुचारु गर्न बैँक तथा वित्तिय संस्थालाई निर्दैशन

नेपाल राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन
नेपाल राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैँकले (कोभिड १९) को नयाँ स्वरुप फैलँदै गएकाले संक्रमणको जोखिमलाई न्युनिकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाई पुर्ण सजगताका साथ कारोबार सुचारु गर्न बैँक तथा वित्तिय संस्थालाई निर्दैशन दिएको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालनागरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने बैँक तथा वित्तिय कर्मचारीहरुले सेवागा्रहीमा संक्रमणको जोखिम नहोस् भनि स्वास्थ मापदण्ड अपनाउने, सेवा प्रवाह गर्दा भौतिक दुरी कायम गर्ने , भिडभाड नगराउने , बैठक गोष्टी सेमीनार तालिम तथा कार्यक्रम भर्चुअल माध्यम बाट गराउन आज एक विज्ञप्तीमार्फेत राष्ट्र बैँकले निर्दैशन दिएको हो ।

प्रतिक्रिया