Pura Samachar

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित: January 10, 2022
पूरा समाचार

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी, २६ पौष । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज कोरोना संक्रमणबारे जानकारी गराएका हुन् ।

सिंहले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताए । आफू होम क्वारेन्टाइनमा रहेको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना टेष्ट गर्न भनेका छन् ।

प्रतिक्रिया