
ब्रसेल्स, एपी। युरोपेली संसद (युरोपियन युनियन, ईयू)
राष्ट्रपति डेभिड ससोलीको मंगलबार निधन भएको हो । गत वर्षदेखि बिरामी रहेका ससोली ६५ वर्षका थिए । २०१९ मा राष्ट्रपति निर्वाचित ससोलीको कार्यकालको अधिकांश समय कोरोना महामारीबाट प्रभावित भएको थियो ।
सन् २०१९ मा युरोपेली संसदको अध्यक्षमा निर्वाचित भएका ससोलीको ६५ वर्षको उमेरमा निधन भएको हो । उनको कार्यकालको अधिकांश समय कोरोना महामारीबाट प्रभावित भएको थियो । करिब साढे दुई वर्षको यो कार्यकालमा युरोपेली संसदमा रिमोट भोटिङ सिस्टमजस्ता नयाँ परिवर्तन ल्याउने श्रेय उहाँलाई दिइन्छ।
प्रतिक्रिया