Pura Samachar

जापानमा कोरोना संक्रमण बढ्दै गएपछि विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाइने

प्रकाशित: January 12, 2022
पूरा समाचार

जापानमा कोरोना संक्रमण बढ्दै गएपछि विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाइने

एजेन्सी-कोरोना संक्रमण बढ्दै गएपछि जापानले गैर आवासीय नागरिकलाई प्रबेशमा रोक लगाउनेको छ ।आउँदो फेब्रुअरी अन्त्यसम्म जापानले गैर आवासीय नागरिकलाई प्रवेशमा रोक लगाउने भएको हो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाइने बताए ।

पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसरी संक्रमितको संख्या बढ्दै गएपछि जापानले देशब्यापी खोप अभियान पनि चलाएको छ ।

प्रतिक्रिया