Pura Samachar

आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

प्रकाशित: January 12, 2022
पूरा समाचार

आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ ।

प्रतिक्रिया