Pura Samachar

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

प्रकाशित: January 14, 2022
पूरा समाचार

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

टोकियो [जापान], ३० पुस: जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

प्रतिक्रिया