Pura Samachar

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति

प्रकाशित: January 14, 2022
पूरा समाचार

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति

बुटवल । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो ।

शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगलागीमा बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया