Pura Samachar

बतास समूहले सञ्चालन गरेको होटल पशुपति धर्मशाला मन्त्री प्रेमबहादुर आलेले अवलोकन गर्नुुहने ११ बजे

प्रकाशित: January 16, 2022
पूरा समाचार

बतास समूहले सञ्चालन गरेको होटल पशुपति धर्मशाला मन्त्री प्रेमबहादुर आलेले अवलोकन गर्नुुहने ११ बजे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्नुुहने भएको छ ।

पशुपति क्षेत्रभित्र भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशालालगायत अन्य ठाउँको अवलोकन गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उहाँको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतास समूहले होटल सञ्चालन गरेपछि विवादमा आएको छ ।

यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गर्नुभएको थियो ।

प्रतिक्रिया