Pura Samachar

आज मधेस प्रदेशभर सार्वजनिक बिदा

प्रकाशित: January 18, 2022
पूरा समाचार

आज मधेस प्रदेशभर सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया