Pura Samachar

देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण

प्रकाशित: January 18, 2022
पूरा समाचार

देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।

प्रतिक्रिया