Pura Samachar

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण

प्रकाशित: January 18, 2022
पूरा समाचार

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण

काठमाडौं- अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया