Pura Samachar

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु

प्रकाशित: January 18, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

प्रतिक्रिया