Pura Samachar

लोक सेवा आयोगका परीक्षा माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय

प्रकाशित: January 20, 2022
पूरा समाचार

लोक सेवा आयोगका परीक्षा  माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय

काठमाडौँ । लोक सेवा आयोगका परीक्षा स्थगित भएका छन् । 

आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दियो । 

देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो । 

सम्बन्धित समाचार : परीक्षा सार्न उपसचिव परीक्षार्थिहरुको दबाब, भन्छन् (लेख्नै नसकेपछि हलमा पुगेर के गर्नु !

परीक्षाबारे सूचना केही बेरमा प्रशासित गर्ने आयोगको तयारी रहेको ती स्रोतले जनाएका छन् । 

प्रतिक्रिया