Pura Samachar

भारतमा रेल दुर्घटनामा दुई नेपालीको मृ’त्यु !

प्रकाशित: January 20, 2022
पूरा समाचार

भारतमा रेल दुर्घटनामा दुई नेपालीको मृ’त्यु !

काठमाडौँ – भारतको बेंलाेरमा रेल दु’र्घ’ट’ना’मा परि दुई जना नेपालीको मृ’त्यु भएको छ । बेंलाेर स्थित नागबारा स्टेशन नजिकै दुई जना नेपालीको ( अ’ङ्ग – भ’ङ्ग) अवस्थामा बुधवार श’व फेला परेको थियो ।

मृ’त्यु हुनेमा कैलाली माेहन्याल गाउँपालिका वडा ३ फलेविसौनाका १९ वर्षीय डम्बर बहादुर थापा र बझाङ देउडा बजार नजिकै घर भएका दिनेश श्रेष्ठ रहेकाे प्रवासी नेपाली जनसमाज कर्नाटक राज्य संयोजक तेज बहादुर तिरुवाले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कैलाली फलेबिसाैना ३ का १९ वर्षीय डम्बर थापाको श’वलाई आफन्त उपस्थिति पछि पाे’ष्ट’मा’र्ट’म पश्चात् श’वलाई सनाखत गरिएको छ भने बझाङ घर भएका दिनेश श्रेष्ठको श’व आफन्त अस्पताल नपुगेका कारण अस्पताल राखिएको बत्ताइएको छ ।

यता घटना बारे प्रहरीले रेल्वे लाइनमा (अ’ङ्ग भ’ङ्ग) अवस्था श’व फेला परेकाले रेल दु’र्घ’ट’ना’ भएको अनुमान गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ

प्रतिक्रिया