देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
प्रकाशित: January 20, 2022 पूरा समाचार
देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो । निकाे हुने ६४९ जना। ४ जनाको मिर्तु ।
प्रतिक्रिया