Pura Samachar

एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित: January 20, 2022
पूरा समाचार

एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं, ६ माघ । नेकपा एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन् ।

वलीले आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताइन् । उनले आफू घरमै आइशोलेशनमा रहेको समेत बताएकी छिन् ।

प्रतिक्रिया