Pura Samachar

आज देखि खोप लगाएको कार्ड वा कार्डको फोटो अनिवार्य

प्रकाशित: January 21, 2022
पूरा समाचार

आज देखि खोप लगाएको कार्ड वा कार्डको फोटो अनिवार्य

सरकारी नियम अनुसार आजदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो अनिवार्य गरिएको छ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया