Pura Samachar

नेपालमा कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिए,३ जानकाे मिर्तु

प्रकाशित: January 21, 2022
पूरा समाचार

नेपालमा कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिए,३ जानकाे मिर्तु

काठमाडौँ, ७ माघ । आज नेपालमा कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९६ हजार ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १९ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । ३ जनाको मिर्तु ।

प्रतिक्रिया