Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह

प्रकाशित: January 21, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा गर्दै उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।
“एक वर्षभित्रै तिनै तहको निर्वाचन पूरा गर्नुपर्ने दायित्व रहेको सरकारमाथि रहेको छ । निर्वाचनका पूर्व तयारीका कामहरू सम्पन्न गर्न सबै सम्बन्धितसँग अनुरोध गर्दछु,” उनले भने ।

प्रतिक्रिया