Pura Samachar

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

प्रकाशित: January 23, 2022
पूरा समाचार

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको छ ।

पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया