Pura Samachar

आज नेपालमा कोरोना भाइरसका १० हजार ३१९ जना संक्रमित थपिय,४जनाको मिर्तु

प्रकाशित: January 24, 2022
पूरा समाचार

आज नेपालमा कोरोना भाइरसका १० हजार ३१९ जना संक्रमित थपिय,४जनाको मिर्तु

काठमाडौँ, १० माघ । आज नेपालमा कोरोना भाइरसका १० हजार ३१९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २४ हजार २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २१ हजार २०१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । ४ जनाको मिर्तु ।

प्रतिक्रिया