Pura Samachar

मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण

प्रकाशित: January 27, 2022
पूरा समाचार

मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसिआर परीक्षण गराएकोका थिए।

उनको सचिवालयले मन्त्री बडूलाई संक्रमण पुष्टि भएको जनाएको छ। उनले अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन्।

प्रतिक्रिया