Pura Samachar

२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

प्रकाशित: January 27, 2022
पूरा समाचार

२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

काठमाडौं, माघ १३ । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया