Pura Samachar

आज न्याय सेवा आयोगको बैठक बस्दै अपरान्ह २ बजे

प्रकाशित: January 28, 2022
पूरा समाचार

आज न्याय सेवा आयोगको बैठक बस्दै अपरान्ह  २ बजे

काठमाडौं। न्याय सेवा आयोगको बैठक बोलाइएको छ। बैठक आज (शुक्रबार) अपरान्ह २ बजेका लागि बोलाइएको हाे।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहनुभएकाे छ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहनुभएकाे छ ।

प्रतिक्रिया