Pura Samachar

शनिवार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली

प्रकाशित: January 29, 2022
पूरा समाचार

शनिवार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली

काठमाडौं । शनिवार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुने पनि संभावना रहेको महाशाखाले जनाएको छ।

शनिवार राती सामान्यतया माैसम सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।

प्रतिक्रिया