Pura Samachar

थपिए ५२९२ संक्रमित, निको भए ८१९१,८ जनाले ज्यान गुमाए

प्रकाशित: January 31, 2022
पूरा समाचार

थपिए ५२९२ संक्रमित, निको भए ८१९१,८ जनाले ज्यान गुमाए

थपिए ५२९२ संक्रमित, निको भए ८१९१

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया