Pura Samachar

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक बुधवार बस्दै

प्रकाशित: February 2, 2022
पूरा समाचार

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक बुधवार बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक बुधवार बस्दैछ ।

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया